oktv

सिद्धार्थनगर(भैरहवा क्षेत्र)मा बजार ब्यबसाय सुचारु हुने

 1,564 total views,  1 views today

 1,564 total views,  1 views today सुर्तिजन्य तथा मदिरापसल भने खोल्न नपाईने उता होटल, रेष्टुरेन्ट, बार, ब्युटिपार्लर, सैलुन, बिद्यालय तथा शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र, फुटसल, रंगशाला, धार्मिक तथा सास्कृतिक भेला, सम्मेलन, सिनेमाहल, ब्यायामशाला सञ्चालन गर्न नपाईने भएको छ ।(२५ गते बाट लागू हुने) न्यूज ओके रिपोर्टर भैरहवा(२४ जेठ) सिद्धार्थनगर नगर पालिकाले भैरहवा क्षेत्रका बजार ब्यबसायहरु सञ्चालन गर्न मापदण्डहरु तय गरेको छ । चैत्र ११ गते देखिको निरन्तर हुदै आएको लकडाउनले बजार, ब्यबसाय

कोरोना भाइरस संक्रमणबाट पाल्पामा  १ जनाको मृत्यु

 1,019 total views,  3 views today

 1,019 total views,  3 views today न्यूज ओके रिपोर्टर पाल्पा(२२ जेठ) कोरोना भाइरस संकमबाट पाल्पामा पनि एक जनाको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पाल्पा सदरमुकाम तानसेन स्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला (२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागी मिसन अस्पताल पुर्‍याइएको थियो ।

भैरहवामा स्याउबारी

 3,394 total views,  2 views today

 3,394 total views,  2 views today तराईको उच्च गर्मीमा स्याउसहितको अन्य फलफूल र कृषि कर्मको योजना उनले २ दशकअघि जर्मनमा रोजगारीमा रहँदै देखेका थिए । त्यति बेलाको सपना पूरा गर्न बेलायतको पीआरसमेत छाडेर यहिँ बसेका गुरुङगको फर्ममा उनले विभिन्न फलफूलसँगै अग्र्यानिक तरकारीहरू फलाएर बिक्री गर्दै आएका छन् । चिसो मौसममा फल्ने स्ट्रबेरीको व्यावसायिक खेती समेत उनले गत वर्षदेखी सुरु गरी आकर्षक आम्दानी लिन सफल भएका थिए । मनोरञ्जन शर्मा       

रुकुम घटनाको सत्य तथ्य छानविन गर

 525 total views,  1 views today

 525 total views,  1 views today प्रकाश न्यौपाने नवलपरासी, (जेठ १७ गते) रुकुमको चौरजहरीमा दलित युवासहीत पांच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागी संसदिय समिति गठन गर्न पश्चिम नवलपरासीका विभिन्न संघसंस्थाहरुले माग गरेका छन । शनिबार विहान मानव अधिकार तथा शान्ति समाज प.नवलवरासीले बर्दघाट नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले घटनामा अनावस्यक राजनिती गर्न नहुने बताएका छन् । कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरीष्ठ

भैरहवाका प्रत्येक घरधुरीमा कोरोना परिक्षण अभियान सुरु हुने

 1,643 total views,  2 views today

 1,643 total views,  2 views today न्यूज ओके रिपोर्टर भैरहवा( १७ जेठ) सिद्धार्थनगर नगर पालिका भैरहवाका प्रत्येक घरधुरीमा कम्तिमा एकजनाको कोरोना भाइरस परिक्षण अभियान सुरु हुने भएको छ । न्यूज ओकेको नियमित कार्यक्रम कोरोना अपडेट लाइभमा शुक्रबार बेलुका सम्बाद अतिथी रहेका मायादेबी च्यारिटेबल फाउन्डेशनका अध्यक्ष रबि कुमार रौनियार संग कार्यक्रम प्रस्तोता मनोरञ्जन शर्माले अहिले खाली क्वारेन्टाईनमा रहेकाहरुको मात्र परिक्षण भैरहेको र समाजमा कसैको पनि परिक्षण नभएको समयमा जोखिम बढने संभावना बढी भएकाले