newsok

सिद्धार्थनगर(भैरहवा क्षेत्र)मा बजार ब्यबसाय सुचारु हुने

 1,564 total views,  1 views today

 1,564 total views,  1 views today सुर्तिजन्य तथा मदिरापसल भने खोल्न नपाईने उता होटल, रेष्टुरेन्ट, बार, ब्युटिपार्लर, सैलुन, बिद्यालय तथा शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र, फुटसल, रंगशाला, धार्मिक तथा सास्कृतिक भेला, सम्मेलन, सिनेमाहल, ब्यायामशाला सञ्चालन गर्न नपाईने भएको छ ।(२५ गते बाट लागू हुने) न्यूज ओके रिपोर्टर भैरहवा(२४ जेठ) सिद्धार्थनगर नगर पालिकाले भैरहवा क्षेत्रका बजार ब्यबसायहरु सञ्चालन गर्न मापदण्डहरु तय गरेको छ । चैत्र ११ गते देखिको निरन्तर हुदै आएको लकडाउनले बजार, ब्यबसाय

कोरोना भाइरस संक्रमणबाट पाल्पामा  १ जनाको मृत्यु

 1,019 total views,  3 views today

 1,019 total views,  3 views today न्यूज ओके रिपोर्टर पाल्पा(२२ जेठ) कोरोना भाइरस संकमबाट पाल्पामा पनि एक जनाको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पाल्पा सदरमुकाम तानसेन स्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला (२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागी मिसन अस्पताल पुर्‍याइएको थियो ।

भैरहवामा स्याउबारी

 3,394 total views,  2 views today

 3,394 total views,  2 views today तराईको उच्च गर्मीमा स्याउसहितको अन्य फलफूल र कृषि कर्मको योजना उनले २ दशकअघि जर्मनमा रोजगारीमा रहँदै देखेका थिए । त्यति बेलाको सपना पूरा गर्न बेलायतको पीआरसमेत छाडेर यहिँ बसेका गुरुङगको फर्ममा उनले विभिन्न फलफूलसँगै अग्र्यानिक तरकारीहरू फलाएर बिक्री गर्दै आएका छन् । चिसो मौसममा फल्ने स्ट्रबेरीको व्यावसायिक खेती समेत उनले गत वर्षदेखी सुरु गरी आकर्षक आम्दानी लिन सफल भएका थिए । मनोरञ्जन शर्मा       

भैरहवाका प्रत्येक घरधुरीमा कोरोना परिक्षण अभियान सुरु हुने

 1,643 total views,  2 views today

 1,643 total views,  2 views today न्यूज ओके रिपोर्टर भैरहवा( १७ जेठ) सिद्धार्थनगर नगर पालिका भैरहवाका प्रत्येक घरधुरीमा कम्तिमा एकजनाको कोरोना भाइरस परिक्षण अभियान सुरु हुने भएको छ । न्यूज ओकेको नियमित कार्यक्रम कोरोना अपडेट लाइभमा शुक्रबार बेलुका सम्बाद अतिथी रहेका मायादेबी च्यारिटेबल फाउन्डेशनका अध्यक्ष रबि कुमार रौनियार संग कार्यक्रम प्रस्तोता मनोरञ्जन शर्माले अहिले खाली क्वारेन्टाईनमा रहेकाहरुको मात्र परिक्षण भैरहेको र समाजमा कसैको पनि परिक्षण नभएको समयमा जोखिम बढने संभावना बढी भएकाले

कोरोना भाइरसको संक्रमण पछि निको भएर १९ लाख बढी अस्पतालबाट घर फर्के ।

 819 total views,  1 views today

 819 total views,  1 views today न्यूज ओके रिपोर्टर भैरहवा (६जेठ) कोरोना भाइरसको संक्रमण पछि उपचारका लागी भर्ना भएका मध्ये अहिले सम्म बिश्वभर १९ लाख बढी मानिसहरु पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् । अहिले सम्म यो भाइरसका कारण बिश्वभर ४८ लाख ८७ हजार बढीलाई संक्रमण पुष्टी भएकोमा अझै पनि अस्पतालमा २६ लाख ६३ हजार बढी उपचारका क्रममा छन् । ति मध्ये २६ लाख १८ हजार बढीको अबस्था सामान्य छ भने

कोरोना भाइरस संक्रमण बिरुद्ध भैरहवाको मायादेबी च्यारिटेबल फाउन्डेशन अग्रपंतिमा

 487 total views,  2 views today

 487 total views,  2 views today न्यूज ओके रिपोर्टर भैरहवा(३ जेठ) कोरोना भाइरस सक्रमण र त्यस्को जोखीम बिरुद्ध अग्रपंतिमा रहेर सामाजिक काम गर्दै आएको भैरहवाको गैरसरकारी सस्था मायादेबी च्यारिटेबल फाउन्डेशनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रयोजनार्थ ५ सय थान(केएन९५) मास्क प्रदान गरेको छ । सस्थाका निर्देशक रबि कुमार रौनियारले रुपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हेम कुमार थापालाई शनिबार जिल्ला प्रहरी कार्यालय परिसरमा मास्क हस्तान्तरण गरेका हुन् । यस महामारीको समयमा फ्रन्टलाईनमा रहेर

कपिलबस्तु जिल्लामा थप १० जनामा संक्रमण

 406 total views,  1 views today

 406 total views,  1 views today फैलदो छ कोरोना भाइरस,खेलाची नगरौ न्यूज ओके रिपोर्टर भैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमण बिस्तारै फैलदै गएको छ नेपालमा । आज बिहान मात्र थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले बिहान (८।४० बजे) अध्याबधिक गरेको सूचना अनुसार कपिलबस्तु जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौमा भएको

भिम अस्पताल कोरोना संक्रमित बिरामीको उपचारका लागी पूर्ण रुपमा तयार

 1,241 total views

 1,241 total views न्यूज ओके रिपोर्टर भैरहवा(२४ बैशाख) जिल्ला सदरमुकाम भैरहवा स्थित भिम अस्पताल कोरोना भाइरस संक्रमितहरुका लागी उपचारका लागी पुर्ण रुपमा तयार भएको भिम अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. नविन दर्नालले बताए । भिम कोभिड अस्पतालमा अहिले कोरोना भाइरस संक्रमण पुष्टी भएका कुनै बिरामी आए अस्पतालमा उपचारका लागी आबश्यक सबै तयारी पुरा भएको छ, मे.सु. दर्नालले भने । भेन्टिलेटर जडान गर्न बाकी थियो, त्यो पनि पुरा भएको र अन्य उपकरणहरु सबै

नेपालगन्जमा ९ बर्षिय बालिका सहित ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

 354 total views,  1 views today

 354 total views,  1 views today न्यूज ओके रिपोर्टर भैरहवा(२३ बैशाख) बाकेको नेपालगन्जमा ९ बर्षिय बालिका सहित ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले बिहान ७।४५ बजे जारी गरेको बिज्ञप्ती अनुसार भेरी अस्पतालको प्रयोगशालामा भएको परिक्षण अनुसार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । पुष्टी भएका सबै संक्रमितहरु नेपालगन्ज उपमहार नगर पालिका वडा नम्बर ८ का बासिन्दा

कोरोना भाइरस संक्रमणको उपचार पछि १० लाख जना निको भई घर फर्के

 154 total views

 154 total views न्यूज ओके रिपोर्टर भैरहवा(१८ बैशाख) कोरोना भाइरसको संक्रमितहरु मध्ये अहिले सम्म १० लाख जना भन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् । बिहान यो समाचार तयार पार्दा सम्म १० लाख ३२ जना कोरोना भाइरस संक्रमणको उपचारबाट पूर्ण रुपमा निको भएका छन् । बिभिन्न तथ्यांक सार्बजनिक गर्ने वल्र्डोमिटर्शका अनुसार अहिले सम्म बिश्वभर ३२ लाख १८ हजार १ सय ८३ जना कोरोना भाइरस संक्रमणको परेकाहरुको संख्या पुगेको छ