समाचार

दशैंको लागि देवी मूर्ति तयार

 131 total views,  1 views today

 131 total views,  1 views today न्यूज ओके रिपोर्टर असोज २३, भैरहवा मायादेवी बनगाई वडा नम्बर ७ का गोबरी केवटलाई अहिले फुर्सद छैन् । उनी, उनकी श्रीमती दुर्गावती, छोराहरु र अन्य कामदार अहिले दुर्गा सहित अन्य भगवानका मूर्ति बनाउन व्यस्त छन् । देशमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ र बिरामीहरु दिनहँु हजारांै बढेका छन् । देशमा कुनै पनि बेला लकडाउन हुन सक्छ । अर्को हप्तादेखि नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशंै पनि सुरु हँुदैछ ।

पूर्व वडा अध्यक्ष रामलखनको निधन

 1,557 total views

 1,557 total views न्यूज ओके रिपोर्टर असोज ८, भैरहवा  । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५का पूर्व वडा अध्यक्ष रामलखन जसयवाल बिगत ८ वर्ष देखि केन्द्रीय कारागारमा बन्दी जिवन बिताइरहेका थिए  । अचानक उनको मृत्युको खबर आयो  । गत शनिबार राती साढे आठ बजेको समयमा कारागारबाट उनलाई उपचारका लागि बीर अस्पतालमा पु¥याइएको थियो र अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको अस्पतालले जनाएको छ  । केन्द्रीय कारागारको सिसिटिभी फुटेजमा शनिबार राति ८ बजेर

सक्षम परियोजना तथा एचआरडिसिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

 1,202 total views

 1,202 total views न्यूज ओके रिर्पाेटर असोज ६, भैरहवा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रद्धारा सञ्चालित सक्षम परियोजना बुटवल शाखाले मायादेवि गाउपालिकामा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अपांगताको हक हित र संरक्षणमा काम गर्दै आएको एच आर डि सिले मंगलबार मायादेवि गाउँपालिकामा आफ्नो अन्तरक्रिया तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मायादेवि गाउपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले हरेक वर्ष अपांग बालबालिकाको खोजि गर्दै सहयोग गरिरहेको

किशोरीहरुलाई मार्यादा किट्स

 423 total views

 423 total views न्यूज ओके रिर्पाेटर असोज ४, भैरहवा सिद्धार्थ सामुदायिक समाज भैरहवा र केएर नेपालको साझेदारीमा टिपिङ पोइन्ट परियोजना अन्तर्गत कोभिड १९ को माहामारीको समयलाई मध्यनजर गरी १ सय ५८जना किशोरीहरुलाई मार्यादा किट्स सामाग्री बितरण गरिएको छ । किशोरीहरुलाइ स्यानीटाईजर, स्यानीटरी प्याड, सुट, सुरवाल, टावेल, दुपट्टा, चप्पल, झोला,साबुन, टर्चलाईट लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको संस्थाका अध्यक्ष समिता मल्लले बताउनु भयो । देवदह भवानीपुरमा ४० जना ,तिलोत्तमाको टिकुलीगढमा ४० जना, सियारीको

व्यवसायीलाई क्षतिपूर्ति राहत प्याकेज माग गर्ने ःउद्योग व्यापार संगठन रुपन्देही

 229 total views

 229 total views न्यूज ओके रिर्पाेटर असोज ४, भैरहवा कोरोना माहामारीका कारण बन्द गरिएका व्यापार व्यवसायहरुलाई उद्योग व्यापार संगठन रुपन्देहीले राहत प्याकेजको माग गर्ने निर्णय गरेको छ । ६ महिना देखि बन्द रहेका व्यवसाय असोज १ गते देखि पूर्ण रुपमा खुल्न थालेका छन् । धेरै समय बन्द रहेकाले व्यापारीहरु धेरै घाटामा गएको अनुमान गर्दै व्यापार संगठनले यस्तो निर्णय गरेको हो । उद्योग तथा व्यापार क्षेत्रका व्यवसायिहरुलाई बैंकको ब्याज छुट र किस्ताको

भिम अस्पताल लाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय

 467 total views

 467 total views न्यूज ओके रिपोर्टर भैरहवा(२असोज) प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज (२०७७ असोज २ गते बसेको बैठकले) भैरहवा स्थित भिम अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । भिम जिल्ला अस्पतालका रुपमा रहेको छ र अहिले कोभिड अस्पतालका रुपमा रहेको छ । बैठकले भिम अस्पताल संगै अन्य पाच जिल्ला अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लाई पनि ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बैठकले अस्पताललाई स्तरोन्नती गर्ने

तलब चाहिएन, पुनर्बहाली गर, टाईगर प्यालेसका कर्मचारी आन्दोलन

 170 total views

 170 total views न्यूज ओके रिपोर्टर असोज १, भैरहवा । टाईगर प्यालेस रिसोर्ट व्यवस्थापनले ३९३ जना कर्मचारीलाई सेवाबाट हटाएपछि आन्दोलनमा रहेका कर्मचारीहरुले आफुहरुलाई अहिले तलब होईन, पुनर्बहाली माग गरेका छन् । हामीहरुको पहिलो माग हो, अहिले तलब होईन हामीलाई पुनर्बहाली गर्नु प¥यो, टाईगर प्यालेस रिसोर्ट कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक चित्र भण्डारीले बताए । रिसोर्ट व्यवस्थापनले अहिले विषम परिस्थीतिमा ई–मेल पठाएर सेवाबाट हटाईएको भनेर जानकारी गराएको छ । कर्मचारी हरुले अहिले केही माग गरेका थिएनन्,

भैरहवाको विश्वकर्मा मन्दिर, हाम्रो मन्दिर, राम्रो मन्दिर

 106 total views

 106 total views न्यूज ओके रिपोर्टर असाेज १, भैरहवा नेपालको सबैभन्दा ठूलो मानिएको भैरहवास्थित विश्वकर्मा बाबाको मन्दिरको जिणोद्वार साथै रंगरोगन गरी आकर्षित बनाईएको छ । उपेक्षित जस्तै रहेको यो मन्दिरलाई अहिले नया स्वरुप दिन खोजिएको छ । भैरहवा–लुम्बिनी रोडमा अवस्थित मन्दिरको इतिहास ३८ वर्ष भन्दा पुरानो छ । पुरानो मन्दिर भए पनि मन्दिरमा सबै धर्मसंस्कृतिका मानिसहरू पुजाआजा गर्न नजाँदा उपेक्षित जस्तै भएको हो । मन्दिरको प्रचार प्रसार, सम्बद्र्धन तथा संरक्षणका लागी अहिले राम किशन बिश्वकर्माको

सिद्धार्थनगर सिटि अस्पतालले अत्याधुनिक भवनबाट सेवा दिदै

 922 total views

 922 total views न्यूज ओके रिर्पाेटर भदौ ३०, भैरहवा रुपन्देही सदरमुकाम भैरहवामा सञ्चालन भैरहेको सिद्धार्थ सिटि हस्पिटलले थप अध्याधुनिक भवन निर्माण गरी ट्रमा सहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले ७० करोडको लगानी थप गरेको छ । हाल अस्पताल भाडाको भवनमा सञ्चालनमा रहेकोमा सिद्धार्थ सिटि हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन समेत निर्माण सम्पन्न गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । ५५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन सिद्धार्थनगर

गलत कामले पश्रय पाउदैनः प्रजिअ पिताम्बर घिमिरे,रुपन्देही

 728 total views

 728 total views न्यूज ओके रिर्पाेटर भदौ २५, भैरहवा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दन्डहिनताको अन्तका लागी कानुनी कारबाही गर्न आफूले पाएको अधिकारलाई सदुपयोग गरि पूर्ण रुपमा लागु गर्ने बताएका छन् । हालै मात्र नवलपुरबाट रुपन्देही जिल्लामा सरुवा भएर आएका प्रजिअ घिमिरेले रुपन्देहीका सञ्चारकर्मि संग परिचयात्मक छलफल गर्दै उनले गलत गर्नेलाई दन्डको भागिदारी हुनु पर्ने र जिल्लामा गलत कामले पश्रय नपाउने बताए । उनले कोरोना भाइरस संक्रमण र जोखिम