समाचार

कोरोनाको त्रासः सीमापारी जाने नेपाली घटे

 219 total views

 219 total views न्यूज ओके भैरहवा भैरहवाकी मिना भण्डारी दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि सीमावर्ती भारतीय बजार सुनौली जाने गर्थिन् । तर, उनी अहिले सीमापारी जान छाडेकी छिन् । सबै साम्रगी नेपालमै खरिद गर्छिन । उनी जस्तै अन्य पनि जान छाडेका छन् । विगतमा सीमापारीको बजारको गल्लीगल्लीमा नेपालीहरु खचाखच भरिएका हुन्थे । बजार गुल्जार हुन्थ्यो । दैनिक हजार बढीको संख्यामा नेपालीहरु लाम लगाएर दैनिक उपभोग्य लगायतका साम्रगी खरिद सीमापारी जादाँ दैनिक लाखौँ रुपैयाँ समेत विदेशिने गरेको

इन्धन आयातमा छैन समस्या, अनावश्यक सञ्चिती नगरौँ

 182 total views

 182 total views न्यूज ओके रिपोर्टर भैरहवा कोरोना भाइरसको कारण नेपाल भारत नाका बन्द भई इन्धन अभाव हुने भ्रामक समाचारहरुका कारण बजारमा पेट्रोल पम्पहरुमा ग्राहकको भिड लाग्न थालेको छ । अहिले काठमाण्डौ उपत्यका तथा पहाडी जिल्लाहरुमा अघोषित हाहाकार गराईएको छ भने कतिपय पम्पहरुमा इन्धन छैन भनेर लेखिएको छ । तर नेपाल आयल निगमका अधिकारीहरुले भने इन्धन पर्याप्त रहेको र पहिला जस्तै सहज रुपमा भारतबाट आयात भैरहेको बताएका छन् । ४ बर्ष अघि अघोषित नाकाबन्दि

भैरहवामा फोहर व्यवस्थापनको विकल्प के ?

 293 total views

 293 total views मनोरञ्जन शर्मा भैरहवा । करीब २ दशकभन्दा लामो समयदेखि पक्लिहवा क्षेत्रमा डन्डा खोलाको तिरमा सिद्धार्थनगर क्षेत्रमा दैनिक संकलन हुने फोहर अव्यवस्थित तरिकाले नगरपालिकाले खसाल्दै आएको थियो । गत हप्ता (बुधवार) स्थानियले त्यहा फोहर फाल्न रोक लगाएपछि सातौ दिनको राती मात्र बजारका केही फोहर नगरपालिकाले उठायो । अस्थायी रुपमै भएपनि बजारका चोक चोकका फोहर उठ्यो । तर मुख्य सडक बुद्धचोक, अञ्चलपुर क्षेत्रमा फोहर कायमै छ । नगरपालिकाका नेकपा पक्षधर जनप्रतिनिधीहरुले पार्टी नतोकि दुइदलले उचालेर

भारतद्धारा अप्रैल १५ सम्म पर्यटक भिसा रद्ध

 382 total views

 382 total views मनोरञ्जन शर्मा भैरहवा, २९ फागुन भारत सरकारले विश्व स्वास्थय संगठनले कोरोना भाइरस महामारी घोषणा गरेलगत्तै मार्च ११(२०२०) वा सो भन्दा अघि प्रदान गरेका सबै पर्यटक भिसा र ई –भिसा निलम्बन गरेको जनाएको छ । यो मितिमा जारी गरीएको भिसाहरु कूटनितिक, आधिकारिक, संयुक्त राष्ट्र संघ÷अन्तर्राष्ट्रिय सस्था, रोजगार, परियोजना भिसा बाहेकका पर्यटक तथा अन्य भिसा १५ अप्रैल २०२० सम्मलाई निलम्बन गरेको हो । भारत सरकारले भारतीय नागरिकहरु सहित अन्य देशका

लुम्बिनी निर्माण व्यबसायी संघको निर्बाचन शनिबार:  व्यवसायी दुई धारमा बिभाजित

 226 total views

 226 total views भैरहवा, २३ फागुन रुपन्देहीका निर्माण व्यबसायीहरुको साझा सस्था लुम्बिनी निर्माण व्यवसायी संघको नया नेतृत्वका लागी व्यवसायीहरु दुई धारमा बिभाजित बनेका छन् । सहमती हुन नसकेपछि अध्यक्ष लगायतका पदमा दुई प्यानल खडा गरी निर्बाचनका लागी अघि बढेका छन् । निर्बाचनका लागी दुई धारमा लोकतान्त्रिक र बामपन्थि लगायत देखिएका छन् । लोकतान्त्रिक समुहबाट महासचिब बिनय ज्ञवाली अध्यक्ष पदमा उठेका छन् । त्यसै गरी संघकी बर्तमान सल्लाहकार तथा पुर्ब बरिष्ठ उपाध्यक्ष

३० मुख्य वस्तुको आयात घट्योः भैरहवा भन्सारको राजस्व प्रभावित

 210 total views

 210 total views न्यूज ओके रिपोर्टर भैरहवा (फागुन ११) तेश्रो मुलुक तथा भारतबाट आयात हुँदै आएका विभिन्न ३० भन्दा बढीका वस्तु गत वर्षको तुलनामा कम आउँदा भन्सारबाट संकलन हुने राजस्व घट्दै गएको छ । राजस्व संकलनको बढी अपेक्षा गरिएका वस्तुहरुको आयात गत वर्षको तुलनामा न्यून हुँदा राजस्व संकलन प्रभावित भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भटराईले बताए । उनका अनुसार आर्थिक वर्ष २०७५(०७६ को सात महिनाको तुलनामा चालू वर्षको

मायादेवी गाउँपालिकाको छैठौं गाउँ सभा

 198 total views

 198 total views न्यूज ओके रिपोर्टर भैरहवा । मायादेवी गाउँपालिकाको छैठौ गाउँ सभा सम्पन्न भएको छ ।  सम्पन्न सभामा गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले पुर्बाधार बिकाश निर्माणलाई बढी जोड दिनु पर्ने बताउदै गाउँपालिका भित्रका कच्ची सडकहरुलाई आरसीसी या कालोपत्रे गराउनु पर्नेमा जोड दिए । उनले सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई जनताप्रति जिम्मेवार रही कार्य सम्पादन गर्न समेत आग्रह गरे । गाउँसभामा चालु बर्षको ६ महिनाको बिभिन्न योजनाहरु, शिक्षा, स्वास्थय, कृषी, लगायतका बिषयगत बिषयहरुमा सम्बन्धित शाखाका

भैरहवालाई गिज्याउदै कवाड सामान

 196 total views

 196 total views मनोरञ्जन शर्मा भैरहवा । स्थलमार्गको बेलहिया हुदै सबैभन्दा बढी विदेशी पर्यटक आउने शहर भैरहवा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नको अन्तिम समयमा रहेको शहर भैरहवा । पछिल्लो समयमा देशको अन्य स्थानका तुलनामा छिटो फड्को मारेको शहर भैरहवा । धेरैको अाँखा लागेको शहर भैरहवा क्षेत्र । हरेक व्यवसाय यहाँ छन् । तर केही यस्ता व्यवसायले भने नगरपालिकालाई गिज्याईरहेको छ । सिमित आम्दानीको लोभमा विभिन्न कवाड जम्मा गरि भारत निकासी गर्ने