आज दशैंको मुख्य दिन :महिला लाई टीका लगाईदिदा दिईने आशीर्वचन
8,189 total views
8,189 total views न्यूज ओके रिपोर्टर भैरहवा(१० कार्तिक) दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । महिला दुर्गादेवीको स्वरुप मानेर टीका लगाईदिदा दिईने आशीर्र्वचन यो रहेको छ । जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।