शिक्षा/स्वास्थ्य

भीम अस्पतालमा भर्ना गरिएका विरामीको रिपोर्ट नेगेटिभ

 550 total views

 550 total views न्यूज ओके रिपोर्टर भैरहवा (१२ चैत) कोरोना आशंकामा भैरहवाको भीम अस्पतालमा भर्ना गरिएको विरामीको रिपोर्ट नेगेटिभ आएको छ । शनिवार अस्पतालमा भर्ना गरी उनको शरीरबाट नमुना संकलन गरेर कोरोना संक्रमण परिक्षणका लागि ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो । बुधवार आएको कोरोना परिक्षणको रिपोर्टमा ती व्यक्तिमा कोरोना संक्रमण नदेखिएको (नेगेटिभ) भैरहवा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्ययले जानकारी दिए । दश दिन देखि ज्वरो आएपछि उनी

फोनमै विशेषज्ञ डाक्टरले परामर्श दिनेछन कोरोना भाइरसबारे

 341 total views

 341 total views न्यूज ओके रिपोर्टर भैरहवा(१० चैत्र) तपाईहरुलाई कोरोना भाइरसको बारेमा कुनै जिज्ञासा लागेमा अब फोनमै परामर्श पाउन सक्नुहुनेछ । नेपाल चिकित्सक संघले कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन सक्ने व्यबस्था मिलाउदै परामर्शका लागी आग्रह गरेको छ । संघले कोरोना भाइरसबारे परामर्श एवं जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको

प्रदेश ५ मा कोरोना भाइरस नियन्त्रणका लागी १० करोड को कोष

 247 total views

 247 total views न्यूज ओके रिपोर्टर रुपन्देही, (१० चैत्र) प्रदेश ५ले नोभल कोरोना भाइरस नियन्त्रणका लागी प्रदेशस्तरीय कोष बनाउने निर्णय गरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैठकले १० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय भएको मन्त्रीपरीषद कार्यालयबाट जारी बिज्ञप्तीमा उल्लेख छ । कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्नु बताईएको छ । नोभल कोरोना भाइरस नियन्त्रण, प्रतिकार्य र रोकथामका लागि आइसोलेसन अस्पताल निर्माण, सञ्चालन

कोरोना भाइरस : सीमामा सेना र शशस्त्र प्रहरी

 630 total views

 630 total views मनोरञ्जन शर्मा भैरहवा, चैत्र ७ नेपाल भारतकै सबैभन्दा ठुलो स्थलमार्गको रुपमा रहेको भैरहवाको बेलहिया नाकामा शुक्रबारबाट सर्बसाधारणको स्वास्थय परिक्षणका लागी सेना र शशस्त्र प्रहरीनै खटाईएको छ । कोरोना भाइरस रोकथामका लागि यहाँको सीमामा राखिएको स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) मा शुक्रवार देखि सेना र शशस्त्र प्रहरी परिचालन गरिएको छ ।श्री नम्बर २२ बाहिनी अड्डा अन्र्तगत श्री गरुणदल गण रामनगर ब्यारेक बुटवलबाट दुई जना डेस्कमा खटिएका हुन् । त्यसै

भारतद्धारा अप्रैल १५ सम्म पर्यटक भिसा रद्ध

 381 total views

 381 total views मनोरञ्जन शर्मा भैरहवा, २९ फागुन भारत सरकारले विश्व स्वास्थय संगठनले कोरोना भाइरस महामारी घोषणा गरेलगत्तै मार्च ११(२०२०) वा सो भन्दा अघि प्रदान गरेका सबै पर्यटक भिसा र ई –भिसा निलम्बन गरेको जनाएको छ । यो मितिमा जारी गरीएको भिसाहरु कूटनितिक, आधिकारिक, संयुक्त राष्ट्र संघ÷अन्तर्राष्ट्रिय सस्था, रोजगार, परियोजना भिसा बाहेकका पर्यटक तथा अन्य भिसा १५ अप्रैल २०२० सम्मलाई निलम्बन गरेको हो । भारत सरकारले भारतीय नागरिकहरु सहित अन्य देशका

राउन्ड टेवलले बनाउने भयो विद्यापीठमा ३ कक्षा कोठा सहितको भवन

 191 total views

 191 total views न्यूज ओके रिपोर्टर बुटवल (११ फागुन) सामाजिक क्षेत्रमा क्रियाशिल राउन्ड टेवल नेपाल २८ ले देवदह नगरपालिका वडा नं. ६ मा रहेको श्री साईबाबा विद्यापिठमा मा थप भवन निर्माण गरिदिने भएको छ । विगत लामो समय देखि सञ्चालन हुदै आएको विद्यापिठमा संस्थाले थप ३ वटा कक्षाकोठा सहितको भवन निर्माण गरिदिने भएको हो । नयाँ निर्माण गरिने कक्षा कोठा भवननको आईतबार एक कार्यक्रमको आयोजना गरी शिलन्यास गरिएको छ । देवदह