लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शब व्यबस्थापनको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय
2,625 total views, 11 views today
2,625 total views, 11 views today लक्षण सहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने, यसरी उपचार गर्दा लाग्ने खर्च सङ्क्रमित बिरामीको विमा गरेको भए सो बाट व्यहोर्ने र विमा रकम भन्दा बढि खर्च भए पनि निःशुल्क गर्ने र यसको आवश्यक संयोजन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको छ । न्यूज ओके रिपोर्टर /बुटवल(७ कार्तिक) लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका शंकास्पद कोरोना संक्रमितको निःशुल्क पिसिआर जाँच,कोभिड विशेष अस्पताल