कोरोना भाइरस संक्रमण : ६ लाख ४६ हजार बढी उपचार पछि निको भए
469 total views
469 total views न्यूज ओके रिपोर्टर भैरहवा (९ बैशाख) कोरोना भाइरसको संक्रमण पछि उपचार सफल उपचार भई पुर्ण रुपमा निको हुनेहरुको संख्या ६ लाख ४६ हजार भन्दा बढी भएको छ । वल्र्डोमिटर्स इन्फो डटकमले प्रकाशित गरेको अहिले बिहान ६।३० बजेको तथ्यांक अनुसार उपचार पछि निको हुने क्रम बढेको पाईएके छ । त्यसै गरी उपचारमा रहेका बाकी संक्रमित मध्ये गभिर अबस्थामा रहेका बिरामीहरुको प्रतिशत दर पनि घटेको पाईएको छ । बिगतमा उपचारमा