विश्व समाचार

कोरोना भाइरस बिरामी निको भई घर फर्कने धेरै,अहिले सम्म २४ लाख २६ हजार बढी निको भई घर फर्के

 476 total views

 476 total views न्यूज ओके रिपोर्टर भैरहवा(१४ जेठ) कोरोना भाइरस संक्रमण पुष्टी पछि उपचारका लागी अस्पताल भर्ना भए पछि पूर्ण रुपमा निको भई घर फर्कनेहरुको क्रम बढेको छ । बिश्वभरमा हाल सम्म ५६ लाख ७८ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि अस्पतालमा उपचारका लागी भर्ना भएकामा ति मध्ये अहिले सम्म २४ लाख २४ लाख २६ हजार बढी संक्रमितहरु पुर्ण रुपमा निको भई घर फर्किसकेको बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्श

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

 293 total views

 293 total views न्यूज ओके रिपोर्टरभैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बिश्वभरमा २ लाख ८३ हजार भन्दा बढी भएको छ ।यो भाइरसका कारण सबैभन्दा बढी अमेरीकामा प्रभाब परेको छ भने मृतकहरु पनि त्यहा बढी रहेका छन् । यो समाचार तयार पार्दा सम्म(बिहान ६।३० बजे) अमेरीकामा मृतकहरुको संख्या ८० हजार ७ सय भन्दा बढी भएको छ । त्यस्तै गरी बेलायतमा ३१ हजार ८ सय ५५ जना, इटालीमा ३० हजार ५

भारतमा एकै दिन ४३ सय बढीमा कोरोना भाइरस पुष्टी

 386 total views

 386 total views मंगलबार देखी १५ वटा यात्रुबाहक रेल चलाउदै भारत सरकार न्यूज ओके रिपोर्टर भैरहवा(२९ बैशाख) छिमेकी देश भारतमा एकै दिन ४३ सय जना भन्दा बढीमा कोरोना भाइर संक्रमण पुष्टी भएको छ । गएको २४ घन्टामा त्यहा ४३ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो। एती धेरै संख्यामा एकै दिन (२४ घन्टामा) बढी संक्रमित पुष्टी भएको पहिलो पटक हो । भारतमा अहिले सम्म कुल ६७ हजार बढीमा संक्रमण

कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढी निको भई घर फर्के

 287 total views

 287 total views न्यूज ओके रिपोर्टर भैरहवा(२८ बैशाख) कोरोना भाइरस संक्रमण पुष्टी भैसकेपछि उपचारका लागी भर्ना भएका बिरामीहरुमा निको भई घर फर्कनेको अनुपात ३५ प्रतिशत छ । अर्थात बिरामी मध्ये एक तिहाई बढी सफल उपचार पछि पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् । बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शबाट बिहान ७ बजे लिईएका तथ्यांक अनुसार हाल सम्मका कुल संक्रमित ४१ लाख ६ सय २५ जना मध्ये १४ लाख ३९ हजार

कोरोना संक्रमितको संख्या ३९ लाख बढी, १३ लाख उपचार पछि निको भई घर फर्के

 516 total views

 516 total views न्यूज ओके रिपोर्टर भैरहवा(२६ बैशाख) कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या बिश्वभरमा अहिले सम्म ३९ लाख १३ हजार नाघेको छ । जस मध्ये १३ लाख ४० हजार पूर्ण रुपमा निको भई घर फर्किसकेका छन भने २३ लाख बढी अझै पनि अस्पतालमा उपचाररत छन । ति मध्ये ४८ हजार ९ सय बढीको अबस्था निकै गंभिर छ । यो भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २ लाख ७० हजार बढी भएको छ

कोरोनालाई जित्दै सन्चो भएर १२ लाख बढी घर फर्के

 396 total views

 396 total views न्यूज ओके रिपोर्टर भैरहवा(२४ बैशाख) कोरोना भाइरस संक्रमण भएर अस्पतालमा भर्ना भएका बिरामी मध्ये १२ लाख भन्दा बढी मानिसहरु सफल उपचार पछि पूर्ण रुपमा निको भई घर फर्केका छन् । पूर्ण रुपमा निको भई घर फर्कने बिरामी बढदै जादा कोरोना भाइरस संक्रमण निकोनै नहुने खतरा रोग हो भन्ने असत्य हुदै गएको छ । चीनबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले बिश्वका लगभग सबै जसो देशमा पुगिसकेको छ ।

छिमेक भारतमा बढदै कोरोना भाइरसको संक्रमण, एकै दिन ३९ सय नयाँ बिरामी

 613 total views

 613 total views न्यूज ओके रिपोर्टर भैरहवा(२३ बैशाख) कोरोना भाइरस संक्रमणका कारण छिमेकी देश भारतमा एकै दिनमा १ सय ७५ जनाको निधन भएको छ । बिभिन्न तथ्यांकहरु सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्शका अनुसार एकै दिन एति धेरै भारतिय नागरीकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पहिलो पटक हो । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या १५ सय ६६ पुगेको छ । भारतमा नेपालमा भन्दा धेरै पछि कोरोना भाइरस संक्रमणको पहिलो केस

भारतमा एकै दिन २८ सयमा कोरोना भाइरस संक्रमण पुष्टी, एकै दिन ६८ जनाको मृत्यु

 414 total views

 414 total views न्यूज ओके रिपोर्टर भैरहवा(२२ बैशाख) छिमेकी देश भारतमा गएको २४ घन्टामा थप २ हजार ८ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २४ घन्टामा थप ६८ जनाको मृत्यु भएको छ । अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमण भएकाहरुको संख्या ४२ हजार ५ सय ५ नाघेको छ भने १३ सय ९१ जनाको मृत्यु भैसकेको छ । त्यहा उपचार पछि पुर्ण रुपमा निको भएर घर जानेहरुको संख्या

कोरोना भाइरसका कारण बिश्वभर संक्रमितको संख्या ३३ लाख नाघयो, १० लाख ४२ हजार बढी निको भई घर फर्के

 329 total views

 329 total views न्यूज ओके रिपोर्टर भैरहवा(१९ बैशाख) कोरोना भाइरसको संक्रमितहरु बिश्वभर ३३ लाख बढी भएका छन् । ति बिरामी मध्ये अहिले सम्म १० लाख ४२ हजार भन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् । बिभिन्न तथ्यांक सार्बजनिक गर्ने वल्र्डोमिटर्शका अनुसार अहिले सम्म बिश्वभर ३३ लाख ८ हजार २ सय ९० जना कोरोना भाइरस संक्रमणमा परेका र ति मध्ये उपचार भई पुर्ण रुपमा निको हुनेको संख्या १० लाख ४२

कोरोना भाइरस संक्रमणको उपचार पछि १० लाख जना निको भई घर फर्के

 320 total views

 320 total views न्यूज ओके रिपोर्टर भैरहवा(१८ बैशाख) कोरोना भाइरसको संक्रमितहरु मध्ये अहिले सम्म १० लाख जना भन्दा बढी पूर्ण रुपमा निको भई घर फर्केका छन् । बिहान यो समाचार तयार पार्दा सम्म १० लाख ३२ जना कोरोना भाइरस संक्रमणको उपचारबाट पूर्ण रुपमा निको भएका छन् । बिभिन्न तथ्यांक सार्बजनिक गर्ने वल्र्डोमिटर्शका अनुसार अहिले सम्म बिश्वभर ३२ लाख १८ हजार १ सय ८३ जना कोरोना भाइरस संक्रमणको परेकाहरुको संख्या पुगेको छ