लेख/अन्तरवार्ता

शुभकामना बडा दशैंको

 2,699 total views,  11 views today

 2,699 total views,  11 views today वर्तमान प्रतिकुल समय कोभिड– १९ (कोरोना)महामारीलाई मध्यनजर गर्दे जो जहाँ छौ आ–आफ्नो स्थानमा बसेर नयाँ बिधिले दशै मनाउनु पर्ने बाध्यतालाई अवश्य स्वीकार गरौं ।यसपालीको दशै सुरक्षित तरीकाले मनाऔं । संयमीत भई टीका ग्रहण गरौ, आर्शिबाद प्राप्त गरौ, सबै प्राणिमा दया भाव राख्न सकौं, एक अर्का प्रति सहयोगी बनौ , सर्बश्रेष्ठ सामाजिक प्राणिको नाताले आफ्नो आफ्नो कर्तव्य निर्वाह गरौ । ब्रह्माकुमारी शान्ति, भैरहवा जस्तो सुकै समय र

खुला सीमाका कारण  जोखिम

 5,695 total views,  1 views today

 5,695 total views,  1 views today                                नेत्रप्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत,कोटहीमाई गाउँपालिका, रुपन्देही                              रुपन्देहीको दक्षिण क्षेत्र मर्चवार भारतीय सीमावर्ती जिल्ला महाराजगन्जसँग जोडिएको छ । महाराजगन्जको कोल्हुई क्षेत्रमा केही दिनअघि मात्रै ६ जना कोरोना भाइरसका संक्रमित भएका फेला परेपछि थप त्रास फैलिएको छ ।

कोरोना भाइरसको बिरुद्धमा सामथ्र्यले भ्याए सम्म लागेका छौ : जितेन्द्र नाथ शुक्ल(बबलु)अध्यक्ष, सम्मरीमाई गाउँपालिका, रुपन्देही

 1,411 total views,  2 views today

 1,411 total views,  2 views today हामी संग सिमित श्रोत साधन छ, त्यसैको प्रयोग गरी कोरोना भाइरसको बिरुद्धमा उभिएका छौ । हामी हाम्रो क्षमता र सामथ्र्यले भ्याए सम्म कोरोना भाइरसको बिरुद्धमा लडनेछौ । न्यूज ओके रिपोर्टर मर्चवार(रुपन्देही),  १९ चैत्र रुपन्देहीकोे दक्षिण भेग मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका पर्छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जिल्लाका अन्य स्थानियतहभन्दा मर्चवार क्षेत्र पछी छ । बिगत ३ महिना अघी चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस (कोबिड १९)ले

कोरोना लागेको थाहा भइहाल्छ नि भन्नु गलत हो :  डा मनोहर जोशी

 950 total views

 950 total views कोरोना आरएनए भाइरस हो र जीवकोषमा पाइने सबै अवयव (अंगहरू)यसमा पाइँदैन । त्यसैले भाइरस जीवित प्राणी हो या मृत हो भन्ने विषयमा अझै पनि छलफल चलिरहेको छ । हाल आएका कोभिड–१९ वा पछि वैज्ञानिक नामकरण गरिएका सार्सकोभ–२, पहिले–पहिले आएका सार्स, मार्सकै परिवर्तन भाइरस भनिन्छ र यसका प्रकार, आकार र लक्षण सर्ने प्रक्रिया, औषधि तथा खोपका पनि नयाँ तरिकाले अनुुसन्धान गर्नुपरेको छ ।             

कोरोना भाइरसको संक्रमण नहोस् भनि सचेतना अपनाउनु पर्छ

 730 total views,  1 views today

 730 total views,  1 views today परिचय कोरोना भाइरस जो अहिले महामारीको रुपमा फैलिरहेको छ । यसलाई कोभिड १९ नामाकरण गरिएको छ । यो एक विषाणु हो । यो एक जैविक कोषले बनेको हुन्छ र मानवको डिएनए सँग मिलेर आफूलाई परिवर्तन गर्छ र मानव जीव कोषलाई पनि नष्ट गर्दछ । सामान्यतया यो जनावरहरुमा पाइने भाइरस हो । बिरालो, कुकुर, चमेरा, ऊँट आदिबाट मानवमा सरेर महामारीको रुपमा धेरै पहिले आएको देखिन्छ । अहिले देखिएको कोभिड १९ भाइरस नयाँ प्रकारको