रुपन्देहीमा थप १४६मा कोरोना संक्रमण पुष्टी: बुटवलमा ८८, सिद्धार्थनगरमा(भैरहवा):२०
1,406 total views
1,406 total views न्यूज ओके रिपोर्टर भैरहवा(२७ असोज) रुपन्देही जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा ९५ पुरुष र ५१ म्हिला गरी १४६ जनामा संक्रमण पुष्टी भएको हो । यो संख्या थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९९६ पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि राम्रो छ ।२५९२ जना उपचार पछि निको भएर घर फर्किसकेको