भैरहवा र वरपर

रुपन्देहीमा थप १४६मा कोरोना संक्रमण पुष्टी: बुटवलमा ८८, सिद्धार्थनगरमा(भैरहवा):२०

 1,406 total views

 1,406 total views न्यूज ओके रिपोर्टर भैरहवा(२७ असोज) रुपन्देही जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा ९५ पुरुष र ५१ म्हिला गरी १४६ जनामा संक्रमण पुष्टी भएको हो । यो संख्या थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९९६ पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि राम्रो छ ।२५९२ जना उपचार पछि निको भएर घर फर्किसकेको

रहेनन् इन्जिनियर  सुबोध तुलाचन

 396 total views

 396 total views न्यूज ओके रिपोर्टर असोज २३, भैरहवा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ५ का वार्ड सदस्य इन्जिनियर सुबोध तुलाचनको उपचारका क्रममा मंगलबार राती १०।०५ बजे निधन भएको छ । ४७ वर्षिय तुलाचनको कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो र असोज १४ मा भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा तुलाचन घरमै आइसोलेशनमा रहेको र एक्कासी संक्रमण थप बढेसंगै उनलाई अर्धचेत अवस्थामा भिम अस्पताल पु¥याइएको थियो ।

दशैंको लागि देवी मूर्ति तयार

 112 total views

 112 total views न्यूज ओके रिपोर्टर असोज २३, भैरहवा मायादेवी बनगाई वडा नम्बर ७ का गोबरी केवटलाई अहिले फुर्सद छैन् । उनी, उनकी श्रीमती दुर्गावती, छोराहरु र अन्य कामदार अहिले दुर्गा सहित अन्य भगवानका मूर्ति बनाउन व्यस्त छन् । देशमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम उच्च छ र बिरामीहरु दिनहँु हजारांै बढेका छन् । देशमा कुनै पनि बेला लकडाउन हुन सक्छ । अर्को हप्तादेखि नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशंै पनि सुरु हँुदैछ । कार्तिक १

पूर्व वडा अध्यक्ष रामलखनको निधन

 1,532 total views

 1,532 total views न्यूज ओके रिपोर्टर असोज ८, भैरहवा  । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५का पूर्व वडा अध्यक्ष रामलखन जसयवाल बिगत ८ वर्ष देखि केन्द्रीय कारागारमा बन्दी जिवन बिताइरहेका थिए  । अचानक उनको मृत्युको खबर आयो  । गत शनिबार राती साढे आठ बजेको समयमा कारागारबाट उनलाई उपचारका लागि बीर अस्पतालमा पु¥याइएको थियो र अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको अस्पतालले जनाएको छ  । केन्द्रीय कारागारको सिसिटिभी फुटेजमा शनिबार राति ८ बजेर

थारु संस्कृतिको डेलवा रिसोर्ट

 166 total views

 166 total views न्यूज ओके रिपोर्टर असोज ९, भैरहवा  । पर्यटन क्षेत्रमा आकर्षण बढ्दै जादा नयाँ–नयाँ सेवा सुविधा सहितको रिसोर्ट खुल्ने क्रम बढेको छ  । यसै क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ सखुवानी गाउँमा डेलवा रिसोर्ट निर्माण भएको छ  । थारु भाषामा डेलवा भनेको झुम्के ढकिया, अर्थात झुम्का राखिएको ढकिया हो र थारु संस्कृतिमा निकै महत्व छ डेलवाको  । डेलवा रिसोर्टको अवधारणा ३९ वर्षिय राम शंकर चौधरी हुन्  । १० वर्ष

व्यवसायीलाई क्षतिपूर्ति राहत प्याकेज माग गर्ने ःउद्योग व्यापार संगठन रुपन्देही

 200 total views,  1 views today

 200 total views,  1 views today न्यूज ओके रिर्पाेटर असोज ४, भैरहवा कोरोना माहामारीका कारण बन्द गरिएका व्यापार व्यवसायहरुलाई उद्योग व्यापार संगठन रुपन्देहीले राहत प्याकेजको माग गर्ने निर्णय गरेको छ । ६ महिना देखि बन्द रहेका व्यवसाय असोज १ गते देखि पूर्ण रुपमा खुल्न थालेका छन् । धेरै समय बन्द रहेकाले व्यापारीहरु धेरै घाटामा गएको अनुमान गर्दै व्यापार संगठनले यस्तो निर्णय गरेको हो । उद्योग तथा व्यापार क्षेत्रका व्यवसायिहरुलाई बैंकको ब्याज छुट

भिम अस्पताल ५० शैयामा स्तरोन्नती गर्ने निर्णय

 190 total views,  2 views today

 190 total views,  2 views today न्यूज ओके रिपोर्टर भैरहवा (२ असोज) प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज (२०७७ असोज २ गते बसेको बैठकले) भैरहवा स्थित भिम अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । भिम जिल्ला अस्पतालका रुपमा रहेको छ र अहिले कोभिड अस्पतालका रुपमा रहेको छ । बैठकले भिम अस्पताल संगै अन्य पाच जिल्ला अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लाई पनि ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

भिम अस्पताल लाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय

 437 total views

 437 total views न्यूज ओके रिपोर्टर भैरहवा(२असोज) प्रदेश ५ सरकारको मन्त्रिपरिषदको आज (२०७७ असोज २ गते बसेको बैठकले) भैरहवा स्थित भिम अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । भिम जिल्ला अस्पतालका रुपमा रहेको छ र अहिले कोभिड अस्पतालका रुपमा रहेको छ । बैठकले भिम अस्पताल संगै अन्य पाच जिल्ला अस्पतालहरु रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा लाई पनि ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । बैठकले अस्पताललाई स्तरोन्नती गर्ने

भैरहवाको विश्वकर्मा मन्दिर, हाम्रो मन्दिर, राम्रो मन्दिर

 90 total views

 90 total views न्यूज ओके रिपोर्टर असाेज १, भैरहवा नेपालको सबैभन्दा ठूलो मानिएको भैरहवास्थित विश्वकर्मा बाबाको मन्दिरको जिणोद्वार साथै रंगरोगन गरी आकर्षित बनाईएको छ । उपेक्षित जस्तै रहेको यो मन्दिरलाई अहिले नया स्वरुप दिन खोजिएको छ । भैरहवा–लुम्बिनी रोडमा अवस्थित मन्दिरको इतिहास ३८ वर्ष भन्दा पुरानो छ । पुरानो मन्दिर भए पनि मन्दिरमा सबै धर्मसंस्कृतिका मानिसहरू पुजाआजा गर्न नजाँदा उपेक्षित जस्तै भएको हो । मन्दिरको प्रचार प्रसार, सम्बद्र्धन तथा संरक्षणका लागी अहिले राम किशन बिश्वकर्माको

सिद्धार्थनगर सिटि अस्पतालले अत्याधुनिक भवनबाट सेवा दिदै

 884 total views

 884 total views न्यूज ओके रिर्पाेटर भदौ ३०, भैरहवा रुपन्देही सदरमुकाम भैरहवामा सञ्चालन भैरहेको सिद्धार्थ सिटि हस्पिटलले थप अध्याधुनिक भवन निर्माण गरी ट्रमा सहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले ७० करोडको लगानी थप गरेको छ । हाल अस्पताल भाडाको भवनमा सञ्चालनमा रहेकोमा सिद्धार्थ सिटि हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन समेत निर्माण सम्पन्न गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । ५५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन सिद्धार्थनगर