फोटो फिचर

भारत नौतनवाको क्वारेन्टाईनमा रहेका नेपाली नागरीक बेलहिया नाका हुँदै नेपाल भित्रिए (भिडिओ सहित)

 1,801 total views,  2 views today

 1,801 total views,  2 views today मनोरञ्जन शर्मा भैरहवा (१२ बैशाख) लकडाउनका कारण आफ्नै मातृभुमि नजिक भएर पनि नेपाल प्रवेश गर्न नपाई भारतको क्वारेन्टाईनमा बस्न बाध्य भएका पश्चिम नेपालका अर्घाखाची, गुल्मी, लगायतका जिल्लाका सर्बसाधारणहरु मध्ये आज पहिलो चरणमा १ सय २ जना बेलहिया नाका हुदै स्वदेश भित्रिएका छन् । रोजगारका लागी भारतको बिभिन्न शहरमा पुगेका पश्चिम नेपालका बिभिन्न जिल्लाका सर्बसाधारणहरु लकडाउनका कारण भारतमा यातायातका साधन नचले पछि पैदलनै नेपाल भारत सिमानाकामा आएका

लकडाउनमा शान्त लुम्बिनी

 522 total views,  1 views today

 522 total views,  1 views today मायादेवी मन्दिरको पश्चिम तर्फ पुष्करनी कुन्डको सिरानमा रहेको पिपल बोटमा बिहान देखी साझ सम्म धुप बालिने गरिन्थ्यो। पिपल बोटले भन्यो होला किन हो यो समयमा कोही आउदैनन धुप बाल्न, पुजा गर्न के भएको होला मानब जातीलाई । किन रिसाएका होलान मानबहरु भन्दै होलान । मनोरञ्जन शर्मा भैरहवा (२८ चैत) बुद्ध जन्मस्थल लुम्बिनी । बिश्व शान्तिको मुहान । शान्ति स्थल । स्वदेशी बिदेशी पर्यटकको चहलपहल सधै भैरहने