खेलकुद

बुटवल लनटेनिसको उपाधि रितिकलाई

 149 total views

 149 total views न्यूज ओके रिपोर्टर भैरहवा (फागुन ११) तेस्रो खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष तर्फको उपाधि रितिक रानाले चुमेका छन् । मेन्स सिंगलको शुक्रबार भएको फाईनल खेलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधिसँगै ५५ हजार रुपैयाँ हात पारेका हुन् । यसैगरि ३५ प्लसको उपाधि कमल भण्डारीले जितेका छन् । उनले फाईनलमा राजु श्रेष्ठलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि जिते । ४५ प्लसतर्फको खेलमा चन्द्र