विश्व पर्यटन दिवसमा भैरहवा–लुम्बिनी साइक्लिङ्ग हुने । साइकल लेन आवश्यक
171 total views
171 total views न्यूज ओके रिपोर्टर असोज ९, भैरहवा । विश्व पर्यटन दिवस(सेप्टेम्बर २७) का अवसरमा आइतबार भैरहवाबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म साइक्लिङ्ग(साइकल यात्रा) हुने भएको छ । साइकल सिटी भैरहवाको आयोजनामा हुने साइक्लिङ्ग यात्राको मुख्य उद्देश्य यस क्षेत्रमा सडकहरु चौडा बनाइए पनि त्यहाँ साईकल चलाउनेहरुका लागि छेउमा साइकल लेन (साईकल चलाउने बाटो) नभएको हुँदा साइकल लेन बनाउन दवाब दिने उद्धेश्यले साइक्लिङ्ग यात्रा आयोजना हुन गइरहेको आयोजक संस्था साइकल सिटी भैरहवाका अध्यक्ष