२ महिनामा १२ अर्ब ४६ करोड राजश्व संकलन
172 total views
172 total views न्यूज ओके रिपोर्टर असोज ९, भैरहवा भन्सार कार्यालय भैरहवाले चालु आर्थिक वर्षको २ महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसके पनि राजश्व ग्राफलाई ओरालो लाग्न दिएको छैन् । कार्यालयले श्रावणमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सफल भएको थियो भने भदौ महिनामा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी पूर्ण प्रसाद लम्सालले बताए । श्रावण महिनामा देशमा लकडाउन निषेधाज्ञा थिएन त्यसैले