Ok News

आज दशैंको मुख्य दिन :महिला लाई टीका लगाईदिदा दिईने आशीर्वचन

 8,189 total views,  12 views today

 8,189 total views,  12 views today न्यूज ओके रिपोर्टर भैरहवा(१० कार्तिक) दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । महिला दुर्गादेवीको स्वरुप मानेर टीका लगाईदिदा दिईने आशीर्र्वचन यो रहेको छ । जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

आज दशैंको मुख्य दिन : पुरुषलाई टीका लगाईदिदा दिईने आशीर्वचन

 257 total views

 257 total views न्यूज ओके रिपोर्टर भैरहवा(१० कार्तिक) दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । टीका लगाईदिदा पुरुषहरुलाई दिईने आशीर्र्वचन यो रहेको छ । आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।                                                                     

आज दशैंको मुख्य दिन, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट, दिनभर लगाउन सकिने

 282 total views

 282 total views न्यूज ओके रिपोर्टर भैरहवा(१० कार्तिक) दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टिका र जमरा लगाउने परम्परा छ । नवदुर्गा माताको प्रसादका रुपमा शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने

भैरहवामा कोरोना भाइरस संक्रिमित मध्ये ४९९ जना निको

 323 total views

 323 total views न्यूज ओके रिपोर्टर भैरहवा (९ कार्तिक) सिद्धार्थनगर नगर पालिकामा (भैरहवा) कोरोना संक्रमण पुष्टी भएका मध्ये हाल सम्म उपचार पछि ४ सय ९९ जना निको भैसकेका छन् । सिद्धार्थनगर नगर पालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाका अनुसार हाल सम्म ८८२ जनामा संक्रमण पुष्टी भएकोमा ४ सय ९९ जना उपचार पछि निको भैसकेको र अझै ३७२ जना उपचारका क्रममा रहेका छन् । सिद्धार्थनगरमा हाल सम्म कोरोना संक्रमण पुष्टी भएर मृत्यु

रुपन्देहीमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टी, : बुटवलमा ४२,  तिलोत्तमामा ३१ र सिद्धार्थनगरमा(भैरहवा)१४

 373 total views

 373 total views न्यूज ओके रिपोर्टर भैरहवा (९ कार्तिक) रुपन्देही जिल्लामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार कार्तिक ९ गते बेलुका ४ बजे सम्म अध्याबधिक गरीएको तथ्यांकमा गएको २४ घन्टामा ६२ पुरुष र ३७ महिला गरी ९९ जनामा संक्रमण पुष्टी भएको हो । यो संख्या संगै जिल्लामा कोरोना संक्रमितको संख्या ५८०६ पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शब व्यबस्थापनको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय

 3,091 total views,  4 views today

 3,091 total views,  4 views today लक्षण सहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने, यसरी उपचार गर्दा लाग्ने खर्च सङ्क्रमित बिरामीको विमा गरेको भए सो बाट व्यहोर्ने र विमा रकम भन्दा बढि खर्च भए पनि निःशुल्क गर्ने र यसको आवश्यक संयोजन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको छ । न्यूज ओके रिपोर्टर /बुटवल(७ कार्तिक) लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका शंकास्पद कोरोना संक्रमितको निःशुल्क पिसिआर जाँच,कोभिड विशेष अस्पताल

रौनक हराएको दशैं

 280 total views

 280 total views मनोरञ्जन शर्माभैरहवा ।   न त यो पालीदशैंतिहार पर्व मनाउनभन्दै भारत र विदेशमा रोजगारका लागिगएका नेपालीहरु विगतमा जस्तै उल्लेख्य आए । नतकतै मालश्री धुनबजेको राम्ररी सुन्नै पाइयो  । न मन्दिरमा बिहानैदेखि भिडभाड देखियो, न भजनकिर्तन  । न नयाँ नोट साट्नेहरुको भिड देखियो, न बजारमा खसीबोका लाएर ल्याएको देखियो  । एक किसिमले भन्दाखालीक्यालेन्डरमा दशैं आएको छ  । दशैंभित्रिसकेको छ  । घरघरमा रोपिएकाजमरा पहेलो हुनलागिसके  । तर दशैंको रौनककतै देखिएको छैन्  ।

शुभकामना बडा दशैंको

 3,175 total views,  5 views today

 3,175 total views,  5 views today वर्तमान प्रतिकुल समय कोभिड– १९ (कोरोना)महामारीलाई मध्यनजर गर्दे जो जहाँ छौ आ–आफ्नो स्थानमा बसेर नयाँ बिधिले दशै मनाउनु पर्ने बाध्यतालाई अवश्य स्वीकार गरौं ।यसपालीको दशै सुरक्षित तरीकाले मनाऔं । संयमीत भई टीका ग्रहण गरौ, आर्शिबाद प्राप्त गरौ, सबै प्राणिमा दया भाव राख्न सकौं, एक अर्का प्रति सहयोगी बनौ , सर्बश्रेष्ठ सामाजिक प्राणिको नाताले आफ्नो आफ्नो कर्तव्य निर्वाह गरौ । ब्रह्माकुमारी शान्ति, भैरहवा जस्तो सुकै समय र

भैरहवामै पिसिआर परिक्षण सुरु

 481 total views

 481 total views आकस्मिक बाहेक हाल दैनिक रूपमा दुई पटक रिपोर्ट दीने गरि अस्पताल बाहेक बाहिरी बिरामी हरुको लागि बिहान ७ बजे देखी साझ ४ बजे सम्म स्याम्पल संकलनको ब्यबस्था मिलाइएको पनि अस्पताल ले जनायको छ । मेडिकले कलेजको यो प्रयोगशाला नेपाल सरकारको राट्रीय जनस्वास्थ्य प्रयोग शाला बाट मान्यता प्राप्त प्रयोगशाला हो । पिसिआर स्थापना को लागि पिसिआर उपकरण सहित भौतिक पुर्बाधार को लागि करिब १ करोड ६० लाख रुपैया लगानी

रुपन्देहीमा थप १४६मा कोरोना संक्रमण पुष्टी: बुटवलमा ८८, सिद्धार्थनगरमा(भैरहवा):२०

 1,435 total views

 1,435 total views न्यूज ओके रिपोर्टर भैरहवा(२७ असोज) रुपन्देही जिल्लामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा ९५ पुरुष र ५१ म्हिला गरी १४६ जनामा संक्रमण पुष्टी भएको हो । यो संख्या थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३९९६ पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या पनि राम्रो छ ।२५९२ जना उपचार पछि निको भएर घर फर्किसकेको