4,803 total views, 28 views today
न्यूज ओके रिपोर्टर
भैरहवा(१० कार्तिक)
दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । महिला दुर्गादेवीको स्वरुप मानेर टीका लगाईदिदा दिईने आशीर्र्वचन यो रहेको छ ।
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।