आज दशैंको मुख्य दिन :महिला लाई टीका लगाईदिदा दिईने आशीर्वचन

आज दशैंको मुख्य दिन :महिला लाई टीका लगाईदिदा दिईने आशीर्वचन

 2,021 total views,  4 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(१० कार्तिक)

दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । महिला दुर्गादेवीको स्वरुप मानेर टीका लगाईदिदा दिईने आशीर्र्वचन यो रहेको छ ।

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *