October 23, 2020

लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शब व्यबस्थापनको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय

 1,877 total views,  8 views today

 1,877 total views,  8 views today लक्षण सहितका विरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने, यसरी उपचार गर्दा लाग्ने खर्च सङ्क्रमित बिरामीको विमा गरेको भए सो बाट व्यहोर्ने र विमा रकम भन्दा बढि खर्च भए पनि निःशुल्क गर्ने र यसको आवश्यक संयोजन सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय भएको छ । न्यूज ओके रिपोर्टर /बुटवल(७ कार्तिक) लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका शंकास्पद कोरोना संक्रमितको निःशुल्क पिसिआर जाँच,कोभिड विशेष अस्पताल

रौनक हराएको दशैं

 192 total views

 192 total views मनोरञ्जन शर्माभैरहवा ।   न त यो पालीदशैंतिहार पर्व मनाउनभन्दै भारत र विदेशमा रोजगारका लागिगएका नेपालीहरु विगतमा जस्तै उल्लेख्य आए । नतकतै मालश्री धुनबजेको राम्ररी सुन्नै पाइयो  । न मन्दिरमा बिहानैदेखि भिडभाड देखियो, न भजनकिर्तन  । न नयाँ नोट साट्नेहरुको भिड देखियो, न बजारमा खसीबोका लाएर ल्याएको देखियो  । एक किसिमले भन्दाखालीक्यालेन्डरमा दशैं आएको छ  । दशैंभित्रिसकेको छ  । घरघरमा रोपिएकाजमरा पहेलो हुनलागिसके  । तर दशैंको रौनककतै देखिएको छैन्  ।

शुभकामना बडा दशैंको

 1,956 total views,  10 views today

 1,956 total views,  10 views today वर्तमान प्रतिकुल समय कोभिड– १९ (कोरोना)महामारीलाई मध्यनजर गर्दे जो जहाँ छौ आ–आफ्नो स्थानमा बसेर नयाँ बिधिले दशै मनाउनु पर्ने बाध्यतालाई अवश्य स्वीकार गरौं ।यसपालीको दशै सुरक्षित तरीकाले मनाऔं । संयमीत भई टीका ग्रहण गरौ, आर्शिबाद प्राप्त गरौ, सबै प्राणिमा दया भाव राख्न सकौं, एक अर्का प्रति सहयोगी बनौ , सर्बश्रेष्ठ सामाजिक प्राणिको नाताले आफ्नो आफ्नो कर्तव्य निर्वाह गरौ । ब्रह्माकुमारी शान्ति, भैरहवा जस्तो सुकै समय र