आज दशैंको मुख्य दिन :महिला लाई टीका लगाईदिदा दिईने आशीर्वचन
4,809 total views, 34 views today
4,809 total views, 34 views today न्यूज ओके रिपोर्टर भैरहवा(१० कार्तिक) दशैंको मुख्य दिन आज विजयादशमी आफुभन्दा ठुला मान्यजनको हातबाट टीका र जमरा लगाईन्छ । महिला दुर्गादेवीको स्वरुप मानेर टीका लगाईदिदा दिईने आशीर्र्वचन यो रहेको छ । जयन्ती मंगलाकाली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।