सिद्धार्थनगर सिटि अस्पतालले अत्याधुनिक भवनबाट सेवा दिदै
839 total views
839 total views न्यूज ओके रिर्पाेटर भदौ ३०, भैरहवा रुपन्देही सदरमुकाम भैरहवामा सञ्चालन भैरहेको सिद्धार्थ सिटि हस्पिटलले थप अध्याधुनिक भवन निर्माण गरी ट्रमा सहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले ७० करोडको लगानी थप गरेको छ । हाल अस्पताल भाडाको भवनमा सञ्चालनमा रहेकोमा सिद्धार्थ सिटि हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन समेत निर्माण सम्पन्न गरेको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । ५५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन सिद्धार्थनगर