रुपन्देहीमा बिहिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि
223 total views
223 total views न्यूज ओके रिर्पाेटर भदौ २५, भैरहवा । गएको २४ घण्टामा रुपन्देही जिल्लामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार ११ महिला र २० पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ६ महिला र १० पुरुष रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका ४ महिला र ४ पुरुष, मायादेवी गाउँपालिकाका १ महिला र ३ पुरुष, देवदह नगरपालिकाका २ जना