September 10, 2020

रुपन्देहीमा बिहिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि

 223 total views

 223 total views न्यूज ओके रिर्पाेटर भदौ २५, भैरहवा । गएको २४ घण्टामा रुपन्देही जिल्लामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार ११ महिला र २० पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ६ महिला र १० पुरुष रहेका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकाका ४ महिला र ४ पुरुष, मायादेवी गाउँपालिकाका १ महिला र ३ पुरुष, देवदह नगरपालिकाका २ जना

गलत कामले पश्रय पाउदैनः प्रजिअ पिताम्बर घिमिरे,रुपन्देही

 705 total views

 705 total views न्यूज ओके रिर्पाेटर भदौ २५, भैरहवा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दन्डहिनताको अन्तका लागी कानुनी कारबाही गर्न आफूले पाएको अधिकारलाई सदुपयोग गरि पूर्ण रुपमा लागु गर्ने बताएका छन् । हालै मात्र नवलपुरबाट रुपन्देही जिल्लामा सरुवा भएर आएका प्रजिअ घिमिरेले रुपन्देहीका सञ्चारकर्मि संग परिचयात्मक छलफल गर्दै उनले गलत गर्नेलाई दन्डको भागिदारी हुनु पर्ने र जिल्लामा गलत कामले पश्रय नपाउने बताए । उनले कोरोना भाइरस संक्रमण र जोखिम

तिलोत्तमा औद्योगिक ग्राम शिलन्यास

 113 total views

 113 total views न्यूज ओके रिर्पाेटर भदौ २५, भैरहवा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलन्यास गरिएको छ । वडा नम्बर १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगरप्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डीपीआर तयार भैसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको