पूर्व वडा अध्यक्ष रामलखनको निधन
1,512 total views
1,512 total views न्यूज ओके रिपोर्टर असोज ८, भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५का पूर्व वडा अध्यक्ष रामलखन जसयवाल बिगत ८ वर्ष देखि केन्द्रीय कारागारमा बन्दी जिवन बिताइरहेका थिए । अचानक उनको मृत्युको खबर आयो । गत शनिबार राती साढे आठ बजेको समयमा कारागारबाट उनलाई उपचारका लागि बीर अस्पतालमा पु¥याइएको थियो र अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । केन्द्रीय कारागारको सिसिटिभी फुटेजमा शनिबार राति ८ बजेर