June 2020

मास्क खोई त मेयर साहब ?

 2,883 total views,  14 views today

 2,883 total views,  14 views today न्यूज ओके रिपोर्टर भैरहवा(१४ असार) सिद्धार्थनगर नगर पालिकाले अघिल्लो हप्ता १ सार्बजनिक सूचना जारी गरयो । सूचनामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा कोरोनाका बिरामीहरु दिन प्रतिदिन बढीरहेकोले नगरबासीहरु आफनो घर बाहिर जानुपर्दा अनिबार्य रुपमा मास्क लगाउनु हुन अनुरोध गरीएको छ । असार ७ गते जारी सूचनामा प्रमुख प्रशासकिय अधिकृत तुल्सी राम मरासिनीको हस्ताक्षर रहेको छ । तर उक्त सूचनाको उल्लघंन सिद्धार्थनगरकै नगर प्रमुख हरि

कोरोना संक्रमणको जोखिम बढेकोले अब थप होशियार हुनु पर्छ : डा. सागर न्यौपाने

 902 total views,  1 views today

 902 total views,  1 views today न्यूज ओके रिपोर्टरभैरहवा(८ असार) नेपालका केही जिल्लामा कोभिड संक्रमण समुदायमा फैलिसकेको पुष्टि भैसकेकोले अब थप होशियार हुनु पर्ने युवा चिकित्सक डा. सागर न्यौपानेले बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफनो भनाई राख्दै चिकित्सक न्यौपानेले नेपालका केही जिल्लामा कोभिड संक्रमण समुदायमा फैलिसकेको पुष्टि भैसकेकाले अहिलेको अवस्थामा सरकारका सम्बन्धित निकाय र नागरिक अझ बढी सचेत, जिम्मेवार एवं होशियार हुनुपर्ने देखिएको बताएका छन् । सरकारले व्यापक परिक्षणको

सिद्धार्थनगर(भैरहवा क्षेत्र)मा बजार ब्यबसाय सुचारु हुने

 1,564 total views,  1 views today

 1,564 total views,  1 views today सुर्तिजन्य तथा मदिरापसल भने खोल्न नपाईने उता होटल, रेष्टुरेन्ट, बार, ब्युटिपार्लर, सैलुन, बिद्यालय तथा शैक्षिक प्रतिष्ठान, तालिम केन्द्र, फुटसल, रंगशाला, धार्मिक तथा सास्कृतिक भेला, सम्मेलन, सिनेमाहल, ब्यायामशाला सञ्चालन गर्न नपाईने भएको छ ।(२५ गते बाट लागू हुने) न्यूज ओके रिपोर्टर भैरहवा(२४ जेठ) सिद्धार्थनगर नगर पालिकाले भैरहवा क्षेत्रका बजार ब्यबसायहरु सञ्चालन गर्न मापदण्डहरु तय गरेको छ । चैत्र ११ गते देखिको निरन्तर हुदै आएको लकडाउनले बजार, ब्यबसाय

कोरोना भाइरस संक्रमणबाट पाल्पामा  १ जनाको मृत्यु

 1,019 total views,  3 views today

 1,019 total views,  3 views today न्यूज ओके रिपोर्टर पाल्पा(२२ जेठ) कोरोना भाइरस संकमबाट पाल्पामा पनि एक जनाको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको पाल्पा सदरमुकाम तानसेन स्थित मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । पूर्वखोला (२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागी मिसन अस्पताल पुर्‍याइएको थियो ।

भैरहवामा स्याउबारी

 3,394 total views,  2 views today

 3,394 total views,  2 views today तराईको उच्च गर्मीमा स्याउसहितको अन्य फलफूल र कृषि कर्मको योजना उनले २ दशकअघि जर्मनमा रोजगारीमा रहँदै देखेका थिए । त्यति बेलाको सपना पूरा गर्न बेलायतको पीआरसमेत छाडेर यहिँ बसेका गुरुङगको फर्ममा उनले विभिन्न फलफूलसँगै अग्र्यानिक तरकारीहरू फलाएर बिक्री गर्दै आएका छन् । चिसो मौसममा फल्ने स्ट्रबेरीको व्यावसायिक खेती समेत उनले गत वर्षदेखी सुरु गरी आकर्षक आम्दानी लिन सफल भएका थिए । मनोरञ्जन शर्मा