May 11, 2020

कपिलबस्तु जिल्लामा थप १० जनामा संक्रमण

 568 total views,  1 views today

 568 total views,  1 views today फैलदो छ कोरोना भाइरस,खेलाची नगरौ न्यूज ओके रिपोर्टर भैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमण बिस्तारै फैलदै गएको छ नेपालमा । आज बिहान मात्र थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले बिहान (८।४० बजे) अध्याबधिक गरेको सूचना अनुसार कपिलबस्तु जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौमा भएको

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

 276 total views,  1 views today

 276 total views,  1 views today न्यूज ओके रिपोर्टरभैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बिश्वभरमा २ लाख ८३ हजार भन्दा बढी भएको छ ।यो भाइरसका कारण सबैभन्दा बढी अमेरीकामा प्रभाब परेको छ भने मृतकहरु पनि त्यहा बढी रहेका छन् । यो समाचार तयार पार्दा सम्म(बिहान ६।३० बजे) अमेरीकामा मृतकहरुको संख्या ८० हजार ७ सय भन्दा बढी भएको छ । त्यस्तै गरी बेलायतमा ३१ हजार ८ सय ५५ जना, इटालीमा ३०

भारतमा एकै दिन ४३ सय बढीमा कोरोना भाइरस पुष्टी

 369 total views

 369 total views मंगलबार देखी १५ वटा यात्रुबाहक रेल चलाउदै भारत सरकार न्यूज ओके रिपोर्टर भैरहवा(२९ बैशाख) छिमेकी देश भारतमा एकै दिन ४३ सय जना भन्दा बढीमा कोरोना भाइर संक्रमण पुष्टी भएको छ । गएको २४ घन्टामा त्यहा ४३ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो। एती धेरै संख्यामा एकै दिन (२४ घन्टामा) बढी संक्रमित पुष्टी भएको पहिलो पटक हो । भारतमा अहिले सम्म कुल ६७ हजार बढीमा संक्रमण