भारतमा एकै दिन २८ सयमा कोरोना भाइरस संक्रमण पुष्टी, एकै दिन ६८ जनाको मृत्यु

भारतमा एकै दिन २८ सयमा कोरोना भाइरस संक्रमण पुष्टी, एकै दिन ६८ जनाको मृत्यु

 379 total views,  1 views today

न्यूज ओके रिपोर्टर
भैरहवा(२२ बैशाख)

छिमेकी देश भारतमा गएको २४ घन्टामा थप २ हजार ८ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २४ घन्टामा थप ६८ जनाको मृत्यु भएको छ । अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमण भएकाहरुको संख्या ४२ हजार ५ सय ५ नाघेको छ भने १३ सय ९१ जनाको मृत्यु भैसकेको छ । त्यहा उपचार पछि पुर्ण रुपमा निको भएर घर जानेहरुको संख्या ११ हजार ७ सय ७५ रहेको छ भने त्यहा अहिले सम्म १० लाख हजार ४ सय ५० बढीको कोरोना भाइरस परिक्षण भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *