May 2020

रुकुम घटनाको सत्य तथ्य छानविन गर

 569 total views

 569 total views प्रकाश न्यौपाने नवलपरासी, (जेठ १७ गते) रुकुमको चौरजहरीमा दलित युवासहीत पांच जनाको मृत्यु भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागी संसदिय समिति गठन गर्न पश्चिम नवलपरासीका विभिन्न संघसंस्थाहरुले माग गरेका छन । शनिबार विहान मानव अधिकार तथा शान्ति समाज प.नवलवरासीले बर्दघाट नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्ने सम्पुर्ण वक्ताहरुले घटनामा अनावस्यक राजनिती गर्न नहुने बताएका छन् । कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरीष्ठ उपसभापति गोविन्द

भैरहवाका प्रत्येक घरधुरीमा कोरोना परिक्षण अभियान सुरु हुने

 1,697 total views

 1,697 total views न्यूज ओके रिपोर्टर भैरहवा( १७ जेठ) सिद्धार्थनगर नगर पालिका भैरहवाका प्रत्येक घरधुरीमा कम्तिमा एकजनाको कोरोना भाइरस परिक्षण अभियान सुरु हुने भएको छ । न्यूज ओकेको नियमित कार्यक्रम कोरोना अपडेट लाइभमा शुक्रबार बेलुका सम्बाद अतिथी रहेका मायादेबी च्यारिटेबल फाउन्डेशनका अध्यक्ष रबि कुमार रौनियार संग कार्यक्रम प्रस्तोता मनोरञ्जन शर्माले अहिले खाली क्वारेन्टाईनमा रहेकाहरुको मात्र परिक्षण भैरहेको र समाजमा कसैको पनि परिक्षण नभएको समयमा जोखिम बढने संभावना बढी भएकाले कम्तिमा भैरहवा

आज १३ ‌औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने

 344 total views

 344 total views गणतन्त्र दिवस साथै अहिले कोरोना भाइरस संक्रमण भै अस्पतालमा उपचार गराइरहेका सम्पुर्णको सिघ्र स्वास्थ्य लाभको कामना तथा उनिहरुको उपचारमा अहोरात्र खटीने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक साथै अग्रपंतीमा रहेर काम गर्ने सबैको सम्मानमा आज बेलुका द्धिप प्रज्वलन गरौ । न्यूज ओके रिपोर्टर भैरहवा, १५ जेठ आज गणतन्त्र स्थापना दिवस, राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको दिन ।बिगतका बर्षहरुमा बिभिन्न कार्यक्रमहरु गरी गणतन्त्र दिवस बनाउदै आईएकोमा यस बर्ष कोरोना भाइरसको

कोरोना भाइरस बिरामी निको भई घर फर्कने धेरै,अहिले सम्म २४ लाख २६ हजार बढी निको भई घर फर्के

 320 total views

 320 total views न्यूज ओके रिपोर्टर भैरहवा(१४ जेठ) कोरोना भाइरस संक्रमण पुष्टी पछि उपचारका लागी अस्पताल भर्ना भए पछि पूर्ण रुपमा निको भई घर फर्कनेहरुको क्रम बढेको छ । बिश्वभरमा हाल सम्म ५६ लाख ७८ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि अस्पतालमा उपचारका लागी भर्ना भएकामा ति मध्ये अहिले सम्म २४ लाख २४ लाख २६ हजार बढी संक्रमितहरु पुर्ण रुपमा निको भई घर फर्किसकेको बिभिन्न तथ्यांक सार्बजनिक गर्ने सस्था वल्र्डोमिटर्श

कोरोना भाइरसको संक्रमण पछि निको भएर १९ लाख बढी अस्पतालबाट घर फर्के ।

 843 total views,  2 views today

 843 total views,  2 views today न्यूज ओके रिपोर्टर भैरहवा (६जेठ) कोरोना भाइरसको संक्रमण पछि उपचारका लागी भर्ना भएका मध्ये अहिले सम्म बिश्वभर १९ लाख बढी मानिसहरु पूर्ण रुपमा निको भई घर फर्किसकेका छन् । अहिले सम्म यो भाइरसका कारण बिश्वभर ४८ लाख ८७ हजार बढीलाई संक्रमण पुष्टी भएकोमा अझै पनि अस्पतालमा २६ लाख ६३ हजार बढी उपचारका क्रममा छन् । ति मध्ये २६ लाख १८ हजार बढीको अबस्था सामान्य छ भने

कोरोना भाइरस संक्रमण बिरुद्ध भैरहवाको मायादेबी च्यारिटेबल फाउन्डेशन अग्रपंतिमा

 522 total views

 522 total views न्यूज ओके रिपोर्टर भैरहवा(३ जेठ) कोरोना भाइरस सक्रमण र त्यस्को जोखीम बिरुद्ध अग्रपंतिमा रहेर सामाजिक काम गर्दै आएको भैरहवाको गैरसरकारी सस्था मायादेबी च्यारिटेबल फाउन्डेशनले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रयोजनार्थ ५ सय थान(केएन९५) मास्क प्रदान गरेको छ । सस्थाका निर्देशक रबि कुमार रौनियारले रुपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक हेम कुमार थापालाई शनिबार जिल्ला प्रहरी कार्यालय परिसरमा मास्क हस्तान्तरण गरेका हुन् । यस महामारीको समयमा फ्रन्टलाईनमा रहेर कोरोना भाइरस

कोरोना संक्रमणः नेपालमा २१७ जनामा, बिश्वमा १५ लाख ९६ हजार

 683 total views

 683 total views न्यूज ओके रिपोर्टर भैरहवा(३१ बैशाख) कोरोना भाइरस संक्रमण भएकाहरुको संख्या नेपालमा बढदै गएको छ । यो साता ह्वात्तै बढयो । हिजो दिउसो ५७ जना र राती २६ जनामा थप पुष्टी हुदा नेपालमा जम्मा कोरोना भाइरस संक्रमण हुनेको संख्या २१७ पुगेको छ। पछिल्लो समय लकडाउनमा केही ढिलापन भएको छ । त्यसैले लकडाउन पालना गरी जेष्ठ ५ सम्म घरमै बसौ। नत्र हामी पनि जोखिममा पर्न सकिन्छ । पछिल्लो समय अधिकांस

कोरोना भाइरसका बिरामी बढदै, बिश्वमा ४२ लाख ५० हजार बिरामी नाघे, ज्यान गुमाउनेमा २ लाख ८६ हजार बढी

 321 total views

 321 total views न्यूज ओके रिपोर्टर भैरहवा(३० बैशाख) कोरोना भाइरस संक्रमण पुष्टी भएको संख्या नेपालमा १३४ पुगेको छ । प्रदेश नम्बर ५ मा सबैभन्दम बढी संक्रमितहरु भेटिएका छन् । सोमबार यस प्रदेशका कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा संक्रमित पुष्टी भएका हुन् । यो भाइरसका कारण बिश्वभरमा अहिले बिहान सम्म ४२ लाख ५० हजार ९ सय ३७ जना बिरामी भएकाृमा १५ लाख २५ हजार २ सय १९जना पूर्ण रुपमा निको भई घर

कपिलबस्तु जिल्लामा थप १० जनामा संक्रमण

 426 total views

 426 total views फैलदो छ कोरोना भाइरस,खेलाची नगरौ न्यूज ओके रिपोर्टर भैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमण बिस्तारै फैलदै गएको छ नेपालमा । आज बिहान मात्र थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा. समिर कुमार अधिकारीले बिहान (८।४० बजे) अध्याबधिक गरेको सूचना अनुसार कपिलबस्तु जिल्लामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । राष्ट्रिय जनसंख्या प्रयोगशाला काठमाण्डौमा भएको परिक्षणमा कपिलबस्तु

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ८३ हजार बढी

 158 total views

 158 total views न्यूज ओके रिपोर्टरभैरहवा(२९ बैशाख) कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बिश्वभरमा २ लाख ८३ हजार भन्दा बढी भएको छ ।यो भाइरसका कारण सबैभन्दा बढी अमेरीकामा प्रभाब परेको छ भने मृतकहरु पनि त्यहा बढी रहेका छन् । यो समाचार तयार पार्दा सम्म(बिहान ६।३० बजे) अमेरीकामा मृतकहरुको संख्या ८० हजार ७ सय भन्दा बढी भएको छ । त्यस्तै गरी बेलायतमा ३१ हजार ८ सय ५५ जना, इटालीमा ३० हजार ५